नेपालका लागि कोरोना खोप लिएर भारतबाट उड्यो एयर इन्डिया

८ माघ २०७७, बिहीबार १०:०९

भारतले अनुदानस्वरूप दिने खोप लिएर त्यहाँबाट एयरइन्यिाको विमान उडेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले कोरोना खोप लोड गरिएको विमानको तस्बिरसहित सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।