काठमाडौं, बालरोग विशेषज्ञ डा निलम अधिकारीको निधन भएको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीका अनुसार डा अधिकारीको आइतबार राति मृत्यु भएको हो।
डा अधिकारीको निधनप्रति नेपाल चिकित्सक संघले दुख व्यक्त गरेको छ।