क्यानको साधारणसभा मंसिर ३ मा हुने

२३ कार्तिक २०७७, आईतवार १०:४२

काठमाडौं ,नेपाल क्रिकेट संघ (क्यान) को शनिबार बसेको अनलाइन बोर्ड बैठकमा केही निर्णय गरिएको छ। उक्त बोर्ड बैठकका अनुसार क्यानको वार्षिक साधारणसभा आगामी मंसिर ३ गते हुने भएको हो। हिजो बसेको क्यानको बोर्ड बैठकले यो सहित ९ वटा निर्णय सार्वजनिक गरेको छ।