क्यानको साधारणसभा मंसिर ३ मा हुने

काठमाडौं ,नेपाल क्रिकेट संघ (क्यान) को शनिबार बसेको अनलाइन बोर्ड बैठकमा केही निर्णय गरिएको छ। उक्त बोर्ड बैठकका अनुसार क्यानको वार्षिक साधारणसभा आगामी मंसिर ३ गते हुने भएको हो। हिजो बसेको क्यानको बोर्ड बैठकले यो सहित ९ वटा निर्णय सार्वजनिक गरेको छ।


प्रकाशित | २०७७ कार्तिक २३ प्रकाशित १०:४२

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ