नेकपा स्थायी कमिटिको बैठक स्थगित

२२ असार २०७७, सोमबार १०:५३

काठमाडौं , नेकपा स्थायी कमिटीको बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असार २४ गते ११ बजे बैठक बस्ने जानकारी दिनु भयो । आज बिहान ११ बजे बोलाइएको बैठक स्थगित गरिएको हो ।