गुल्मी धुर्कोट गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

१४ जेष्ठ २०७७, बुधबार १२:१९

काठमाडौं , गुल्मीमा गाउँपालिका अध्यक्षलाई कोरोना भाइरस संक्रमण भएको छ। धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत बताउनु भएको हो । उहाँले विज्ञप्ति नै जारी गरेर यसबारे जानकारी गराउनु भएको छ ।