लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

२४ बैशाख २०७७, बुधबार १३:५७

काठमाडौं , जेठ ५ गतेसम्म लकडाउन लम्बिने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले चैत ११ देखि जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ ।