
काठमाडौं, भारतबाट भित्रिएका नेपालीलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।
एकैपटक हजारौँको संख्यामा भारतीय नाकाबाट नेपाल भित्रिएका सबैलाई ‘होम क्वारेनटाइन’ अर्थात् घरमै अलग्गै आराम गरी बस्न इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको हो ।(आजको नागरिक दैनिकबाट)
