आजको विनियम दर, कुन विदेशी मुद्राको सटाही दर कति ?

४ फाल्गुन २०७६, आईतवार १०:४०

काठमाडौं , नेपाल राष्ट्र बैंकले आइतबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ५१ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२३ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३७ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५३ पैसा रहेको छ ।

आइतबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २८ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ १४ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ७५ पैसा रहेको छ । (आजको अर्थ)