आज सुनचाँदीको मुल्य यस्तो छ

२ फाल्गुन २०७६, शुक्रबार १४:२१

काठमाडौं , नेपाल सुनचाँदी व्यवसायी महाँसंघका अनुसार आज सुनचाँदीको मुल्य यथावत रहेको छ ।
आज साताको अन्तिम दिन पनि प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छ । भने तेजावी सुनको मुल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मुल्य पनि यथावत रहेको छ । चाँदी ८ सय ८० मा कारोबार भइरहेको छ ।