विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको कति छ भाउ ?

१ फाल्गुन २०७६, बिहीबार १०:४३

काठमाडौं , नेपाल राष्ट्र बैंकले बिहीबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४४ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ २६ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ ।

बिहीबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ९१ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ५० पैसा रहेको छ । (आजको अर्थ)