बैंक अफ काठमाण्डुमा कर्मचारीको माग

७ फाल्गुन २०७६, बुधबार १५:२२

काठमाडौं , बैंक अफ काठमाडुले कर्मचारीको माग गरेको छ ।

बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।