चर्चित हास्यकलाकार बल्छी ध्रुबेको आज जन्मदिन

२३ माघ २०७६, बिहीबार १०:४०


काठमाडौं , आज माघ २३ गते चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे)को जन्मदिन धुमधामले मनाउदैछन् ।
हाँस्य टेलिशृङ्खला मेरी बास्सैबाट चर्चा कमाएका बल्छी ध्रुबे चर्चित हास्यकलाकारमा गनिदै आएका छन । पछिल्लो समय हल्का रमाइलो हाँस्य टेलिशृङ्खलामा रहेका उनलाई ‘बल्छी ध्रुबे नामले नै चिनिन्छ ।