
काठमाडौं , गायिका अञ्जु पन्तको स्वर समावेश गरिएको ‘ठेकीभित्र मदानी’को बोलको गीतको भिडियो रिलिज गरिएको छ। अञ्जुलाई सुपरहिट गीतका गायक गगन सरगमले साथ दिएका छन्। सार्वजनिक गीतमा निम संगीतको एरेञ्ज र संगीत रहेको छ।
कपिल कस्पालको शब्द रचना रहेको गीतमा केकी अधिकारीले मोडल विजु पार्कीसँग ठुम्का लगाएकी छन्। सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोको छायाकन नवराज उप्रेतीले गरेका हुन्। सुरेश बसेलको कोरियोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ। भिडियो
