यी रोग भएकाहरुले नखानुहोस् अनार, नत्र यस्तो समस्या झेल्नुपर्ला

१४ माघ २०७६, मंगलवार १०:३९


काठमाडौं , हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्न फलफुल खानु निकै आवस्यक छ । धेरैले फलफुल खान रुचाउने गर्छन् । तर यस्तो फलफुल पनि छ जुन बिभिन्न रोग भएकाहरुले खान हुदैन । हामिले अनारलाई महत्वपुर्ण फलफुल मान्छौ । अनारको सेबन गर्नाले शरीरमा रगतको मात्रा बढाउछ । तर केहि यस्ता रोेगीहरुले अनार सेबन गर्नु राम्रो हुदैन।
मधुमेह, कलेजो, दम जस्ता रोग भएकाले अनार सेबन गर्दा झन शरिरमा गम्भिर असर पर्छ । अनारमा फाईबर्सको मात्रा अधिक हुने गर्छ । त्यसैले कब्जियत या पेट सम्बन्धि समस्या भएकाले अनार सेबन गर्नुहुदैन। यसले पेटमा झन ग्यास बढाउछ । कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहेकाहरुले पनि अनार खानुहुदैन ।
अनार खादा औषधिले काम गर्दैन।मधुमेह रोगीका लागी पनि अनार खानु राम्रो हुदैन । तपाईलाई दमको समस्या छ भने पनि अनार नखानुहोस् र अनारको सेबनले दम झन बढ्छ । प्रेसर लो भएकाले पनि अनार खानु राम्रो हुदैन । यसमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर झन लो हुन्छ । तौल घटाउन मन भएकाले पनि अनार सेबन गर्नुहुदैन । अनार सेबनले मोटोपन बढ्छ । क्यानडा नेपालबाट