मञ्जुश्री र सूर्या लाइफले कर्मचारी माग्यो

९ माघ २०७६, बिहीबार १३:२९

मञ्जुश्री फाइनान्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा कर्मचारीको आवश्यकता परेको छ ।

दुवै कम्पनीले आज एक सूचना जारी गर्दै रोजगारीको आवसर खुलेको बताएका हो ।

मञ्जुश्री फाइनान्सले सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टहरुको माग गरेको छ भने सूर्या लाइफले भने मार्केटिङ्ग क्षेत्रको इन्ट्री तथा मध्य तहको लागि रोजगारीको माग गरेको छ ।

दुबै कम्पनीमा रोजगारीका लागी आगामी ७ दिनभित्र आवेदन दिनु पर्ने बताइएको छ ।