यस्तो अनौठो देश, जहाँ पुरुषहरु महिलाको गुलामी गर्छन्

५ मंसिर २०७६, बिहीबार १०:२२

एजेन्सी , बिश्वभर सबै देशमा पुरुषले नै शासन चलाउने गरेका छन् । बिश्व समाजमा नै महिला अन्यायमा परे भनेर आवाज पनि उठ्ने गरेको पाइन्छ । तर बिश्वमा यस्तो देश पनि छ जहाँ पुरुषले होइन महिलाले शासन चलाउने गर्छन् त्यो देश हो अदरवर्ल्ड किंगडम । त्यहाका पुरुषहरु महिलाको गुलामी गर्न बाध्य छन् ।

रानीले यस देशमा शासन चलाउने हुनाले त्यहाका पुरुषहरु महिलाको गुलामी गर्छन् । यस देशमा पुरुषले महिलाको आदेश बिना कुनै काम गर्दैनन् । यदि पुरुषहरुले आफुखुशी काम गरेमा कानुन लाग्छ । यस देशमा महिलालाई पहिलो दर्जामा राखिन्छ ।