सन्धिखर्क बाट बुटवल तर्फ जाँदै गरेको बस दुर्घटना

११ मंसिर २०७६, बुधबार १७:१३

अर्घाखाँची , अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छ । प्रहरीका अनुसार सन्धिखर्क बाट बुटवल तर्फ जाँदै गरेको लु २ ख २१६८ नम्वर बस दुर्घटना भएको हो । घटनामा के कति क्षति भयो भन्ने बारेमा बिस्तृत बिवरण आउँन भने बांकी छ । अहिले प्रहरीको टोली घटनास्थलतिर गएको छ ।