भ्रमणमा आएका एक पर्यटकको लडेर मृत्यु

१ मंसिर २०७६, आईतवार ११:१३

सोलुखुम्बु , खुम्बु क्षेत्रको भ्रमणमा आएका लडेर मृत्यु भएको छ। शुक्रबार डेनमार्कबाट खुम्बुसोलु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको आइसल्याण्ड पिक आरोहण गरी फर्कने मृत्यु भएको हो।

आइसल्याण्ड पिकबाट २ सय मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए।