प्रचण्डको सचिवालयद्वारा मन्त्रिमण्डल हेरफेरबारे समाचारको खण्डन

३ मंसिर २०७६, मंगलवार ११:२९

काठमाडौं, मन्त्रिमण्डल हेरफेरबारे विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक समाचारप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले खण्डन गरेको छ। यस्तो छ बिज्ञप्ति