पत्रकार, कलाकार सम्मानित

१९ भाद्र २०७६, बिहीबार १५:२१

काठमाडौं , लायन्स क्लब अफ काठमाडौ सेन्टर लुम्बिनी को आयोजनामा अर्घाखाँची तिज विशेष २०७६ तथा पत्रकार कलाकार सम्मान कार्यक्रम काठमाडौं को वाल्मीकि कलेज बागबजार मा सम्पन्न भएको छ ।

कार्यक्रम को प्रमुख अथिति जोन चेर प्रसन पशुपति भुसाल रहेका थिए भने कार्यक्रम को सभापतित्व सेन्टर लुम्बिनी का अध्यक्ष शिव देव पाण्डे ले गरेका थिए भने कार्यक्रम को सन्चालन पत्रकार दिपक भुसालले गरेका थिए साथै उक्त कार्यक्रम को अवसर पारेर अर्घाखाँची बाट काठमाडौं आइ पत्रकारीता र कलाकारीता क्षेत्र बाट जिल्ला उत्कृष्ट योगदान पुराएको भन्दै केही पत्रकार कलाकार लाई सम्मान गरिएको थियो ।

सम्मानित हुने कलाकार हरु लोकदोहोरी गायक मोतिराज खनाल , मोडल कृष्ण सापकोटा,लोकगायक सुन्दर आचार्य ,लोकगायक खुमराज घिमिरे,गायक चिरन्जिबी लगायत कलाकारहरुलाइ सम्मान गरिएको साथै पत्रकार मुकुन्द गैरे, मुकुन्द भुसाल ,दिपक भुसाल लगायत लाई प्रमुख अतिथि भुसाल र अध्यक्ष पाण्डेले अभिर खादाले सम्मान गरेका थिए कार्यक्रममा समाज सेवि सचिन पाण्डे र सुवास ज्ञवाली र संस्कृतबिध लक्ष्मण रायमाझि लाई पनि सम्मान गरिएको थियोे कार्यक्रममा जिल्ला बासि लगाएत छिमेकी जिल्ला गुल्मी ,पाल्पा ,कपिलवस्तु ,रुपन्देही बाट राम्रो उपस्थिति रहेको थियोे ।