संविधानविद डा भीमार्जुन आचार्यको घोषणा,अब राजसंस्था फर्केपनी कसैलाई आपति छैन (भिडियो)

२० श्रावण २०७६, सोमबार १०:०५

काठमाडौं, बरिष्ठ संविधानविद डा। भीमार्जुन आचार्यले अहिले राजा फर्के पनि जनतालाई आपत्ति नहुने टिप्पणी गर्नु भएको छ । प्राइृम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा आचार्यले यस्तो टिप्पणी गर्नु भएको हो । उहाँले भन्नु भयो,”अहिले विधिलाई बहाना बनाएर शासन गरेको अवस्था छ । नियम, कानुन, विधि र संविधान जसले जति मान्नुपर्ने हो, त्यति मानेका छैनन् ।”

अहिले मुलुकको कार्यकारी प्रमुख चुक्नुको मुख्य कारण अहंकारले काम गरेको उहाँको भनाई छ ।

https://www.youtube.com/watch?v=JijKwaIOlzU