आजबाट भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

२७ चैत्र २०७५, बुधबार ११:५९

भक्तपुर , भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु भएको छ । यो जात्रा तौमढी पाँचतले मन्दिर अगाडि बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पु¥याएर सम्पन्न हुनेछ ।