

काठमाडौँ , नव गायक निवास थापाको गीतिएल्बम ‘ह्रिदय’ सार्वजनिक भएको छ । बन तथा बातावरण मन्त्री शक्ती बहादुर बस्नेतले उक्त एल्बमको बिमोचन गर्नु भयो ।
बैदेशिक रोजगारीबाट स्वदेश आएका गायक थापाले आफ्नै जन्मदिनको अवसर पारेर सोही एल्बम सार्वजनिक गरेका हुन् । उक्त एल्बम ‘ह्रिदय’ भित्र ‘मृत्युमा एउटै चिता बनोस्’ लगायत अन्य ५ वटा गीत समावेश गरिएको छ भने नव गायक निवास थापाको आवाजमा गाइएको छ ।