कपिलवस्तु, कपिलवस्तूको शिवराज नगरपालिकामा आगलागी भएको छ।आगलागीमा परि १५ घर र ५ गोठ जलेर नष्ट भएका छन्। थप विवरण आउन बाँकी रहेको छ।