सरकारी गाडीको दुरुपयोग

३ चैत्र २०७५, आईतवार १३:०६

काठमाण्डौ, सेतो नम्वर प्लेट भएको सरकारी गाडीमा आफना बाल बच्चा राखेर स्कुल लैजान थालेको काठमाण्डौ स्थित शंखमुलमा भेटिइएको छ । यसरी सरकारी गाडी अनाबश्यक र घरायसी कामका लागी प्रयोग गर्न पाइन्छ की पाइदैन त्यो भने सम्वन्धित निकायले बुझन जरुरी छ । स्कुल, कलेजमा आफना छोरा छोरीहरु छोड्न र घरमा ल्याउन सरकारी गाडी धेरै ठाउँमा दुरुपयोग हुदै आएको समाचार प्रयाय जसो पढने गर्दछौ । सरकारी काम बाहेक घरायसी कामका लागी पनि धेरै कर्मचारीले सरकारी गाडी दुरुपयोग गदै आएका छन यो नेपाली जनतालाई स्वीकार्य कुरा होइन । सरकारी सेवा सुबिधा पाएकाहरुले मनपरी गर्न पाइदैन । जनताको करबाट पालीएका सरकारी कर्मचारी देखि जनताका जनप्रतिनिधिहरु यसरी आफू खुसी सरकारी गाँडी
दुरुपयोग गदै हिडने हो भने यीनीहरुबाट जनताले के आश गर्ने ? आज पनि त्यस्तै सरकारी गाडी दुरुपयोग गरेको भेटेका छौ । लौ हेर्नुहोस् यो गाडीको दुरुपयोग ।