दिवंगत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ जिल्लास्थित रामघाटमा अन्त्येष्टि

१७ फाल्गुन २०७५, शुक्रबार १८:२९

कास्की, हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।शुक्रबार जिल्लास्थित रामघाटमा उxfFको अन्त्येष्टि गरिएको हो । दिवंगत अधिकारीको शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका छन् ।