

अर्घाखाँची, गुल्मीको अर्खबाङ बाट बुटवल जाँदै गरेको लु १ ख ७३६६ नं बस अल्गाटारीमा दुर्घटना हुँदा केही यात्रु घाइते भएका छन ।
घाइतेहरुलाई जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारका लागी लगिएको छ । बिहान भएको बस दुर्घटनामा घाइते भै जिल्ला अस्पताल अर्घाखाँचीमा उपचाररत घाइते हरु गोबिन्द दमासे ,भुमिकास्थान ६खिल्जी बर्ष ३१ रेमलाल भुसाल सन्धिखर्क ८ बर्ष ३० नरेन्द्र थापा मालारानि ६ बर्ष ६५ फर्सुराम राना मालारानी ६ बर्ष ५२ खडक थापा मालारानी ६ बर्ष २२ वसन्त थापा मालारानी ६ बर्ष २५ भुमा थापा घुर्कोट ३ गुल्मी बर्ष ३९ शाबित्रा खड्का मालारानी ५ बाँगी बर्ष ४७ श्रोत राम बहादुर चौहान जिल्ला अस्पताल अर्घाखाँचीबाट प्राप्त भएको छ ।