जीवनमा पहिलो पटक दौरासुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियोः भट्टराई

९ फाल्गुन २०७५, बिहीबार ११:१७

बिहीबार डाक्टर बावुराम भट्टराईले रुकुमको चौरजहारीबाट जाजरकोट जाँदै गर्दाको तस्बिर फेसबुकमा राख्नु भएको छ । साथै उहाँले जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएको भन्दै फेसबुकमा पोस्ट गर्नु भएको छ । उहाँ लेख्नुहुन्छ, ‘देश अनुसारको भेष जीवनमा पहिलो पटक दौरासुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो ’