बुटवलको चौथो नगर सभा सुरु

२५ पुष २०७५, बुधबार १६:३३

बुटवल,  बुटवल उपमहानगरपालिकाको चौैथो नगर सभा बुधबारदेखि सुरु भएको छ । नगरसभाको प्रथम बैठकमा चार वटा विधेयकहरु प्रस्तुत भएका छन् ।

चौथो नगर सभाको प्रथम बैठक शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले विभिन्न विधेयकहरु प्रस्तुत गर्न अनुमति दिएसंगै चार वटा विधेयकहरु प्रस्तुत भएका छन् ।