वैशाखदेखि उपत्यकामा ३ सय बिजुली बस सञ्चालन हुने

१७ पुष २०७५, मंगलवार १०:३५

काठमाडौँ – सरकारले नयाँ वर्ष वैशाख देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र वैशाखदेखि सञ्चालनमा ल्याउने जानकारी दिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

पत्रपत्रिकाबाट