सातौं राष्ट्रिय कर दिवसको अवसरमा सबैभन्दा धेरै आयकर तिरेर सिप्रदी ट्रेडिङका सभापति सिद्धार्थ शमशेर जबरा सम्मानित भएका छन्। उनलाई अर्थमन्त्रीले डा युवराज खतिवडाले सम्मान गरे।
त्यस्तै, कम्पनीतर्फ सूर्य नेपाल सम्मानित भएको छ । यस्तै मूल्य अभिवृद्धि कर तिर्नेमा घोराही सिमेन्ट सम्मानित भएको छ।विभागले विभिन्न १५ विधामा बढी कर तिर्नेलाई सम्मानित गरेको छ।
