कलंकीको ‘नक्कली स्याम्पो र मसला उद्योग’ मा प्रहरी छापा, ४ पक्राउ

२७ कार्तिक २०७५, मंगलवार १४:२६

काठमाडौं प्रहरी परिसरले कलंकीस्थित नक्कली स्याम्पो र मसला उद्योग मा छापा मारेर ४ जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो भारतीय ब्राण्डको हेयर एण्ड सोल्डर स्याम्पो र बीएमसी मसला बनाउने नक्कली उद्योगमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको

हो ।