‘चिनीको मूल्य बढाउने डिजाइन फेल

५ मंसिर २०७५, बुधबार ०७:४६

काठमाडौँ

चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँ पु¥याउने व्यवसायीको डिजाइनलाई असफल बनाएको दाबी संसदको सार्वजनिक लेखा समितिले गरेको छ ।

पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री एवम सांसद लखेराज भट्टको संयोजकत्वमा बनेको उपसमितिले पेस गरेको प्रतिवेदनउपर छलफल गर्दै सभापति भरतकुमार शाहले धेरै चलखेल भएको दाबी गरे । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।