माधव कुमार नेपाल अमेरिकामा

१६ भाद्र २०७५, शनिबार ०९:५७

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल संयुक्त राज्य अमेरिकाको सिकागोमा अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि उनी अहिले अमेरिकामा छन ।

अमेरिकाको मध्यपश्चिम नेपाली सङ्घ, अमेरिकी दक्षिणपूर्वी नेपाली सङ्घ र अमेरिकी नेपाली सङ्घको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा अमेरिका र क्यानाडामा रहेका नेपाली कलाकार र व्यक्तित्वसँग भेटघाट गदै छन ।