हत्यारालाई तत्काल कारवाही गरः नेता केसी

२५ भाद्र २०७५, सोमबार ११:५६

 

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले रोल्पा तरुण दलका अध्यक्ष रोहीत पुन माथि गरिएको निर्मम बर्बर र आततायी गोली हानी हत्या भएकोमा घोर भर्सना गदै मृत आत्माको चीरशान्तिको कामना र परिवारजन प्रति हार्दिक समवेदना ब्यक्त गरेका छन । उनले भनेका छन, सरकार हत्या र बलत्कारका जघन्य अपराधमा फेरि पनि मुकदर्शक नवन । हत्यारालाई तत्काल कारवाही गर केसीले भने ।