कालिकोटमा पहिरोले एक घर बगाउको छ । लगातारको वर्षाले सोमबार दिउँसो भिषण पहिरो आउदा उक्त घर बगाएको हो । साथै सो हि ठाउँका ७० घर पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार खाँडचक्र नगरपालिका ५ पिलीनजिकै नल्फामा आएको पहिरोले एक घर बगाएको छ भने ७० घर जोखिममा परेका छन्।
‘पहिरो निरन्तर आएरहेका छ’ डिएसपी शर्माले भने, ‘पहिरोले ३० पुर्ने सम्भावना रहेको छ।’ कर्णाली राजमार्ग नजिकै आएको पहिरोले गाउँनै सखाप पर्नसक्ने तर मानविय क्षति भने नभएको र यसबारे सचेत रहन स्थानीयलाई प्रहरीले जानकारी गराएको छ ।
