“मिडियाले कसैलाई माथि उठाउने र कसैलाई तलझार्ने गरेका छन् “: परराष्ट्र मन्त्री ज्ञवाली

२७ श्रावण २०७५, आईतवार १५:१२

साउन २७, काठमाडौं ।

संवाद क्लब नेपालको १५ औँ बार्षिक उत्सवको अवसरमा परराष्ट्र मन्त्री माननीय प्रदिप कुमार ज्ञवालीले शुभकामना मन्तव्य राख्नुहुँदै ।