” मिडियाले सरकार र जनताको मजबुत पूलको भूमिका निभाउनुपर्छ” : मन्त्री बिना मगर

२९ श्रावण २०७५, मंगलवार १७:५९

आयोखबर संवाददाता
साउन २९, काठमाडौं ।

दैनिकीन्युज डटकमको प्रथम बार्षिक उत्सव कार्यक्रममा सम्बोधन गर्दै सरसफाई तथा खानेपानी मन्त्री बिना मगरले राष्ट्रको समृद्धिको लागि मिडियाले ठूलो भूमिका खेल्छ र दैनिकीन्युज डटकमले पनि भोलिका दिनमा यसतै उल्लेखनिय भूमिका निभाओस भन्ने आशा व्यतm गरीन् ।

सम्बोधनकै क्रममा मन्त्री मगरले हालको सरकारले बोकेको समृद्धिको सपनालाई पनि साकार गर्न मिडियाहरुले सहयोगम गर्नुपर्नेमा बताईन् ।

(भिडियो)