बस र ट्याम्पु ठोक्‍किँदा एकको मृत्यु, आठ घाइते

४ भाद्र २०७५, सोमबार १७:३७

भदौ ४, २०७५ काठमाडौं । महोत्तरीको बर्दिबासमा बस र ट्याम्पु एक आपसमा ठोक्कीदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइृते भएका छन् । मे १ ख २५३७ नम्बरको बस र ज १ ह ११२६ नम्बरको ट्याम्पु ठोक्‍किँदा चालक होमबहादु लोप्चनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।