मोरङको कार्टुन फ्याक्ट्रीमा आगलागी

३१ जेष्ठ २०७५, बिहीबार ०८:२७

जेठ ३१, काठमाडौं ।

मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी भएको छ ।

बुढीगंगा गाउँपालिका-३ स्थित कारखानामा गएराति ११ बजेदेखि लागेको हो ।

उनका अनुसार ६ वटा दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए ।