जेठ १५, काठमाडौं ।
आयो टिभिका लागि नेपालको पहिलो अकुपन्चर विशेषज्ञ डा. सुरज कर्माचार्यसँग राम गैरेले गरेको विशेष संवाद ।
डा. सुरज कर्मचार्य नेपालको पहिलो अकुपन्चर विशेषज्ञ हुन् । उनले अकुपन्चर विधि कुनै “साइड इफेक्ट” पनि नहुने जानकारी दिए । यस विधिबाट १०० भन्दा बढी किसिमका रोगहरु निको हुने पनि प्रष्ट पारे ।
(विस्तृत भिडियोमा)
