उपचारबाट कुनै व्यक्ति वञ्चित नहुन, त्यसता व्यक्तिलाई निःशुल्क उपचार गर्छु ः ग्रिन सिटी हस्पिटलका अध्यक्ष लोकबहादुर टन्डन

१४ जेष्ठ २०७५, सोमबार १०:३७

जेठ १४, काठमाडौं ।

ग्रिन सिटी हस्पिटलका अध्यक्ष लोकबहादुर टन्डनसँग आयो टिभिका लागि राम गैरेले गरेको विशेष संवाद ।

अध्यक्ष टन्डनले विभिन्न संघसंस्थामा आवद्ध भई थुप्रै सामाजिक काममा सक्रियता देखाएका छन् । उनी चक्रपथ सरसफाई अभियानका अभियानकर्ता तथा स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा उल्लेखेनिय काम गरेर चर्चामा आएका छन् । उनले आयो टिभिको विशेष संवादमा बोल्दै भनेका छन् कुनै व्यक्ति उपचारबाट वञ्चित हुनुहँदैन । त्यस्ता व्यक्तिलाई राज्यले उपचारको जिम्मा लिनुपर्छ ।

 

             (विस्तृत भिडियोमा)

https://youtu.be/WUGAd8QBBNc?t=899