ज्योतिष डा.आत्माराम उप्रेतीले कम्युनिष्ट पार्टीको शासन व्यवस्था दशकभन्दा बढी जाने तर्क गरेका छन् । दुई ठूला कम्युनिष्ट पार्टीैबीचको एकतापछि बदलिएको राजनीतिक अवस्था र देशको ग्रह गोचर सम्बन्धि आयो टिभिमा राम गैरेसँग गरिएको विषेश संवाद विस्तृत भिडियोमा ।
https://youtu.be/3bTfQnRjIIM?t=85
बाँकी अंश (भाग २)
https://youtu.be/OSR_eVrM_TI?t=22
