प्रेस काउन्सिलको कालो सूचीमा २७ मिडिया (सूचीसहित)

१४ जेष्ठ २०७५, सोमबार १२:१४

जेठ १४, काठमाडौं ।

प्रेस काउन्सिल नेपालले विभिन्न २७ वटा आमसञ्चार माध्यमलाई बल्याक लिस्ट (कालो सूची) मा रोखेको छ ।

 

पत्रकार आचारसंहिता २०७३ को पालना नगरेको र काउन्सिलको निर्णय एवंम निर्देशनसमेत पटकपटक अवज्ञा गर्ने पत्रकार र आम सञ्चार माध्यम कालो सूचीमा परेको हुन् ।

काउन्सिलले सोमबार विज्ञप्ति निकाली चालु आर्थिक वर्ष ०७४ साउनदेखि ०७५ जेठ ९ गतेसम्म कालो सूचीमा परेका पत्रकार र मिडियाको नामावली सार्वजनिक गरेको हो ।

काउन्सिलले सार्वजनिक गरेको कालो सूचीमा अन्नपूर्ण पोष्ट दैनिक, माउन्टेन टेलिभिजन, सेतोपाटी डटकम, नेपाल समाचारपत्र दैनिक, काठमाडौं टुडे डटकम लगायत छन् ।

सूची