कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले न्याय क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आँफू गृहकार्यमा लागेको जानकारी (हेर्नुस् भिडियो)

५ चैत्र २०७४, सोमबार १०:३४

चैत ५, काठमाडौं ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज मन्त्रालयको कार्यकक्षमा पत्रकार सम्मेलन गरी आगामी कार्ययोजना र प्राथमिकताको बारेमा जानकारी गराएको छ ।

  • (हेर्नुस् भिडियो)