बद्री पंगेनीले गीत गाउँदा आमाहरुले आँशु झारे

२५ फाल्गुन २०७४, शुक्रबार ०७:०८

फागुन २५, काठमाडौं ।

बर्दिया महोत्सवमा गायक बद्री पंगेनीले गीत गाउँदा महोत्समा सहभागीका आँखा रसाएका छन् ।

महोत्सवमा सहभागी धेरै जना बद्रीले गीत गाउँदा आँखाबाट आँशु पुछ्दै थिए ।