ज्वालामुखी विस्फोट

२ माघ २०७४, मंगलवार ०९:५०

माघ २, काठमाडौं । (एजेन्सी)

कयौं सक्रिय ज्वामुखीहरु रहेको पपुवा न्युगिनीमा फेरि ज्वालामुखी विस्प्mोट भएको छ । वैज्ञानिकहरुले ज्वालामुखीबाट ठूलो परिमाणमा विषक्त सल्फरडाइअक्साइड निस्केको बताएपछि सो क्षेत्र वरपरका बासिन्दालाई त्यहाँबाट हटाएर सुरक्षितस्थलतर्पm लगिएको बताइएको छ ।


पपुवा न्युगिनीको ज्वालामुखी लामो समयसम्म शान्थ रहेको बताइएको थियो । तर आइतबारदेखि एक ज्वालामुखी अकस्मात् विस्फोट हुन थालेपछि त्याहाँका टापुहरुबाट करिब १५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएकाृ छ । करिब एक सातादखि धुवाँ र खरानी बाहिर निस्कन थालेको छ ।