मंसिर २२, काठमाडौं ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दोस्रो चरणको निर्वाचनका क्रममा बिहिबार राजधानिमा सरकारी नियम उल्लंघन गर्ने १ हजार ३ सय सवारी नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले बताएको छ ।
चारपांगे्रअन्न्तर्गत ट्याक्सी र मिनीबसलाई नियन्त्रणमा लिइएको हो । ट्राफिक प्रहरी महाशाखाका सह–प्रवक्ता मरासिनीले भन्नुभयो,“निर्वाचन प्रयोजनविपरीत सवारी चलाउने राजधानीका विभिन्न स्थानबाट चेकजाँचका क्रममा सवारीलाई समातेर कारबाही गरिएको हो ।”