पुस ११ , काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले नेपाली राजनीतिमा समाजवाद र पूँजीवादविचको व्याख्या गरेको युवा नेता तथा राजनीतिक विश्लेषक पुण्य गौतमले बताएका छन् । उनले आयो खबरको विशेष बहसमा निर्वाचनले ल्याएको परिणामले कम्यनिष्टहरुको शासनमा थप सहयोग पु¥याएको भन्दै नेपालले ऐतिहासिक फड्को माने उनले जिकिर गरे । उनले बहसमा एमाले र माओवादीको पार्टी एकता चाडै हुने बताउँदै वाम एकताको पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै हुने दावी गरे । बाँकी भिडियोमा हेर्नुस्