सवारी दुर्घटानामा परि चौधरीको मृत्यु

८ मंसिर २०७४, शुक्रबार १०:०२

मंसिर ८, दाङ ।
तुलसीपुर अमिलिया सडक खण्डको उरहरीमा टेक्टर पल्टिदा एक जनाको ज्यान गएको छ ।

तुलसीपुर बाट उरहरी जादै गरेको लु १ त २५२८ नम्वरको टेक्टर पल्टिदा तुनपा १८ का कमला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीनजना घाइते भएका छन । घाइतेको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।